पर्यटन आकर्षित गर्न डिजिटल मार्केटिङमा जोड दिनुपर्ने काठमाडौं। नेपालमा पर्यटक आकर्षित गर्न डिजिटल मार्केटिङमा जोड दिनुपर्ने व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुले पर्यटन बोर्डले अब डिजिटल मार्केटिङमा जोड दिनुपर्नेमा जोड दिएका हुन्। कोभिड–१९ का कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरु आउने सम्भावना छैन। त्यसैले आगामी दिनेको तयारीका लागि मार्केटिङ गरेर तयारी अवस्थामा रहनुपर्ने उनीहरुले बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्