मौद्रिक नीतिमाथि निजी क्षेत्र– राहतमा केन्द्रित हुनुपर्छ काठमाडौं। कोभिड–१९ बाट प्रभावित बनेको उद्योग/व्यवसाय पुनरुत्थान गर्न मौद्रिक नीतिको साथ चाहिने निजी क्षेत्रका व्यवसायीहरूले बताएका छन्। राष्ट्र बैंकलाई मौद्रिक नीतिमाथि सुझाव दिने क्रममा उद्योग परिसंघले गत वर्ष राष्ट्रबैंकले दिएको सुविधाका कारण अर्थतन्त्र छिटो पुनरुत्थान भएको उल्लेख गर्दै यो वर्ष पनि धेरै सुविधाको व्यवस्था गर्नुपर्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्