प्रतितोला ३०० ले बढ्यो सुनको मुल्य काठमाडौं। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम छ। यसैगरी आज प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३३० रूपैयाँ कायम भएको महासंघले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्