कति छ आजको डलरको मूल्य? काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११८.५९ रुपैयाँ र बिक्री मूल्य ११९.१९ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक युरोको खरिद मूल्य १४०.८७ रुपैयाँ र बिक्री मूल्य १४१.५८ रुपैयाँ रहेको छ। आज एक पाउण्डको बिक्री मूल्य १६५.१६ रुपैयाँ र खरिद मूल्य १६४.३३ रुपैयाँ रहेको राष्ट्रबैंकले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्