माथिल्लो तामाकोशीको सन्देशः जलविद्युतको क्षेत्रमा नयाँ फड्को, देश समृद्धिको उचाईमा अघि बढ्छ काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोशी आयोजना विभिन्न दृष्टिकोणले निकै महत्वपूर्ण रहेको बताएका छन्। आयोजनाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले जलविद्युतको क्षेत्रमा नयाँ फड्को मार्ने र देश समृद्धिको नयाँ उचाइमा जाने प्रमाण प्रस्तुत भएको उल्लेख गरे। “अरु आयोजना विकास र प्रवद्र्धनमा यसैबाट शिक्षा लिँदै जुट्ने र नयाँ नयाँ कृर्तिमानी आयोजना कार्यान्वन गर्दै अघि बढ्छौं”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्