मनकामनाको आईपीओ भर्ने आज अन्तिम दिन काठमाडौं। मनाकामना लघुवित्तको (साधारण सेयर)आईपीओ भर्ने आज अन्तिम दिन हो। लघुवित्तले असार १७ गतेदेखि असार २१ गतेसम्मको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ३ लाख ८९ हजार कित्ता निष्काशन गरेको हो। जसमध्ये ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशकन गरेको छ। लगानीकर्ता न्यूनतम १० देखि १००० कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्