उपत्यकामा सबै सवारी साधन चलाउन पाइने काठमाडौं। मंगलबारदेखि उपत्यकामा माइक्रो, टेम्पो लगाएतका सबै सार्वजनिक सवारी साधन चलाउन पाउने भएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ। यसअघि २५ सिट क्षमताका सवारी साधनलाई मात्र चलाउन अनुमति दिइएको थियो। थप खुकुलो बनाउँदै निषेधाज्ञा भने असार मसान्तसम्म लम्ब्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्