शिवम् सिमेन्टले थाल्यो ५३ ग्रेडको उत्पादन काठमाडौं। शिवम् सिमेन्टले ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको छ। कम्पनीले एनएस –५७२ अन्र्तगत ५३ ग्रेडको सिमेन्ट उत्पादन सुरु गरेको हो। योसँगै नयाँ ऐनअनुसार ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्ने र एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुने पहिलो कम्पनी बनेको छ। यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्