कति छ आज डलरको मूल्य ? काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.८९ रुपैयाँ र खरिद मूल्य ११९.२९ रुपैयाँ तोकेको छ। यसैगरी एक यूरोको बिक्री मूल्य १४१.७४ र खरिद मूल्य १४१.०३ रुपैयाँ तथा पाउण्डको बिक्री मूल्य १६४.८४ र खरिद मूल्य १६४.०१ रुपैयाँ कायम भएको राष्ट्र बैंकले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्