जुनमा यी कार सबैभन्दा बढी बिके एजेन्सी। जुन महिनामा भारतमा विभिन्न कम्पनीले उत्पादन गरेका ८ वटा मोडलका कार सबैभन्दा बढी बिकेको बताइएको छ। सुजुकीको ‘वेगन आर’, हुन्डाईको ‘क्रेटा’, मारुतीको ‘सिफ्ट’, मारुती ‘बलेनो’, मारुती ‘विटारा ब्रेजा’, मारुती ‘डिजायर’, मारुती ‘अल्टो’ र मारुती ‘आर्टिगा’ कार सबैभन्दा बढी बिकेका छन्। सूचीअनुसार सबैभन्दा बढी बिक्ने ८ कारका मोडलमध्ये ७ वटा सुजुकीका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्