६ महिनामा बिक्यो दुई लाख टेस्ला कार एजेन्सी। पछिल्लो ६ महिनामा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका २ लाख वटा कार बिकेका छन्। सन् २०२१ को ६ महिनामा उक्त संख्यामा कार बिकेका हुन्। कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा कम्पनीले २ लाख ६ हजार वटा कार उत्पादन गरेको थियो। जसमध्ये २ लाख १ हजार वटा कार बिकेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्