स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बेच्दै नबिल काठमाडौं। नबिल बैंकले आफ्नो स्वामित्तवमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक सेयर आजदेखि बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। बैंकले लघुवित्तको संस्थापक सेयरको मूल्य ७०० रुपैयाँ कायम गरेको छ। किन्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १००० र अधिकतम सम्पूर्ण कित्ता सेयरमा आवदेन दिन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्