यस्तो छ आज डलरको मूल्य काठमाडौं। नेपाल राष्ट्र बैकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९.०१ रुपैयाँ र बिक्री मूल्य ११९.६१ तोकेको छ। यसैगरी बैंकले आज प्रति यूरो १४१.०३ रुपैयाँमा खरिद र १४१.७४ रुपैयाँ बिक्री मूल्य तोकेको छ। केन्द्रीय बैंकका अनुसार आज एक पाउण्डको खरिद मूल्य १६३.९७ रुपैयाँ र बिक्री मूल्य १६४.७९ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्