बजेटको तयारीमा पर्यटन बोर्ड काठमाडौं। पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारी थालेको छ। बोर्डले तीन वटै तहसँगको समन्वयमा बजेट ल्याउने गरी तयारी अगाडि बढाएको हो। कोभिड–१९ महामारीको समयमा पर्यटन गतिविधिलाई अगाडि बढाउन भन्दै बोर्डले छलफल तीव्र पारेको हो। यतिबेला देशमा कोभिडको दोस्रो लहर फैलिँदा पर्यटकीय गतिविधि पूर्णरुपमा ठप्प छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्