काठमाडौं। नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यवसाय घटेको भन्दै अटोमोवाइल्स व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी गुनासो सुनाएका छन्।

राष्ट्र बैंकले केही समयअघि बैंक तथा वित्तीय संस्थाहरूको लागि निर्देशन जारी गर्दै  हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएपछिको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न भनेकाे छ।

राष्ट्र बैंकको नयाँ नीतिकै कारण गाडीको व्यापार घटेको भन्दै अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरू अर्थमन्त्री भेट्न सिंहदरवार पुगेका छन्।

घर र सवारी कर्जामा ऋण भुक्तानी र आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने नियम राष्ट्र बैंकले बनाएपछि अटोमोबाइल्सको व्यापार २० प्रतिशतले घटेको व्यवसायीहरूको दावी छ।

यसको अर्थ ऋणीको कर तिरेपछिको आम्दानीको ५० प्रतिशत रकम मात्रै ऋणको किस्ता तिर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको प्रतिक्रिया दिए।

बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी अर्थमन्त्रीलाई गराएका छौं”, दुलालले भने, “अर्थमन्त्री खतिवडाले केही दिनमै बैंक कर्जा र भन्सार दरमा समेत सुधार गर्ने बताउनुभएको छ।”

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यवसाय घटेको भन्दै अटोमोवाइल्स व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी गुनासो सुनाएका छन्।

राष्ट्र बैंकले केही समयअघि बैंक तथा वित्तीय संस्थाहरूको लागि निर्देशन जारी गर्दै  हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएपछिको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न भनेकाे छ।

राष्ट्र बैंकको नयाँ नीतिकै कारण गाडीको व्यापार घटेको भन्दै अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरू अर्थमन्त्री भेट्न सिंहदरवार पुगेका छन्।

घर र सवारी कर्जामा ऋण भुक्तानी र आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने नियम राष्ट्र बैंकले बनाएपछि अटोमोबाइल्सको व्यापार २० प्रतिशतले घटेको व्यवसायीहरूको दावी छ।

यसको अर्थ ऋणीको कर तिरेपछिको आम्दानीको ५० प्रतिशत रकम मात्रै ऋणको किस्ता तिर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको प्रतिक्रिया दिए।

बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी अर्थमन्त्रीलाई गराएका छौं”, दुलालले भने, “अर्थमन्त्री खतिवडाले केही दिनमै बैंक कर्जा र भन्सार दरमा समेत सुधार गर्ने बताउनुभएको छ।”

"> अटोमोबाइल्सको व्यापार २० प्रतिशत घटेको भन्दै व्यवसायीले भेटे अर्थमन्त्री : Dekhapadhi
अटोमोबाइल्सको व्यापार २० प्रतिशत घटेको भन्दै व्यवसायीले भेटे अर्थमन्त्री
काठमाडौं। नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यवसाय घटेको भन्दै अटोमोवाइल्स व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी गुनासो सुनाएका छन्।

राष्ट्र बैंकले केही समयअघि बैंक तथा वित्तीय संस्थाहरूको लागि निर्देशन जारी गर्दै  हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएपछिको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न भनेकाे छ।

राष्ट्र बैंकको नयाँ नीतिकै कारण गाडीको व्यापार घटेको भन्दै अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरू अर्थमन्त्री भेट्न सिंहदरवार पुगेका छन्।

घर र सवारी कर्जामा ऋण भुक्तानी र आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने नियम राष्ट्र बैंकले बनाएपछि अटोमोबाइल्सको व्यापार २० प्रतिशतले घटेको व्यवसायीहरूको दावी छ।

यसको अर्थ ऋणीको कर तिरेपछिको आम्दानीको ५० प्रतिशत रकम मात्रै ऋणको किस्ता तिर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको प्रतिक्रिया दिए।

बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी अर्थमन्त्रीलाई गराएका छौं”, दुलालले भने, “अर्थमन्त्री खतिवडाले केही दिनमै बैंक कर्जा र भन्सार दरमा समेत सुधार गर्ने बताउनुभएको छ।”

प्रतिक्रिया दिनुहोस्