पर्यटन भिसाको अवधि बढ्यो काठमाडौं। अध्यागमन विभागले पर्यटन भिसा अवधि बढाएको छ। पछिल्लो पटक १ सय ५० दिनसम्म बस्न सक्ने प्रावधान भएको पर्यटन भिसा कोरोनाको कारण बोर्डले यसपटक बढाएर २ सय १० दिन पुर्‍याइएको हो। निषाधाज्ञाको अवधि १ सय ५० दिनमा गणना नहुने भएकोले पर्यटन भिसा अवधि बढाईएको बोर्डले जानकारी गरायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्