चार वटा कम्पनीको सेयर मूल्यमा ‘सर्किट ब्रेक’ काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज १९ अंकले बढेको दिन आज चार वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। नेप्सेका अनुसार ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको हो। यसमध्ये सबैभन्दा बढी ओरियन्टलको सेयर मूल्य बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्