आजदेखि खुल्यो मनकामनाको आईपीओ काठमाडौं। मनकामना लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको छ। कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताएको छ। एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको यसको आईपीओमा २१ गतेसम्म आवेदन दिन सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्