यस्तो छ आजको डलर मूल्य काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.२३ रुपैयाँ र खरिद मूल्य ११८.६३ रुपैयाँ भएको बताएको छ। यसैगरी १ युरोको खरिद मूल्य १४१.०३ रुपैयाँ र बिक्री मूल्य १४१.७४ रुपैयाँ तय गरेको छ। यसका साथै एक पाउण्डको खरिद मूल्य १६४.३४ रुपैयाँ र १६५.१८ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्