संञ्चय कोषले साउनदेखि ब्याजदर घटाउने काठमाडौं। कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्ष (साउन)देखि ब्याजदर घटाउने भएको छ। कोषको ब्याजदर पुनरावलोकन कमिटीले गरेको निर्णयअनुसार साउनदेखि ब्याजदर घट्ने भएको हो। तय भएको नयाँ व्याजदर साउन १ गतेदेखि नै कार्यन्वयनमा आउने कोषले जानकारी दिएको छ। उक्त निर्णय बमोजिम सञ्चयकर्तालाई दिने र लिनेका साथै ‘प्रोजेक्ट फाइनान्सीङ’को ब्याजदर पनि घट्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्