बजार घटेपनि ६ समूहमा सुधार काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले घटेपनि ६ वटा कम्पनी समूहमा सुधार आएको छ। विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक र अन्य समूहमा सुधार आएको हो। यीबाहेक, बैंक, व्यापार, होटल र टुरिजम, लघुवित्त, जीवन बीमा, म्याचुअल फण्ड र लगानी समूहमा भने आज गिरावट आएको नेप्सेले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्