गत वर्षको भन्दा कम क्षेत्रफलमा रोपाईं काठमाडौं। यो वर्ष गत वर्षकोभन्दा कम हेक्टर क्षेत्रफलमा धान रोपाईं सकिएको छ। गत वर्ष २०७७ सालको असार १५ गतेसम्म देशभर कुल ३५ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको थियो। तर यो वर्षको असार १५ गतेसम्म जम्मा २७ प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। नेपालमा कुल १३ लाख ७१ हजार हेक्टरमा धान खेती गरिँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्