टेस्लालाई टक्कर दिँदै अर्को अमेरिकी कम्पनी एजेन्सी। अब विस्तारै परम्परागत पेट्रोलियम पर्दाथबाट चल्ने सवारीलाई विस्थापित गर्दै इलेक्ट्रिक कार विश्व बजारमा छाउन थालेका छन्। पेट्रोलियम पदार्थबाट चल्ने कार बनाउने विश्वप्रशिद्ध कम्पनीहरुले पनि इलेक्ट्रिक कार बनाउनतर्फ आफ्नो ध्यान मोड्न लागिसकेका छन्। यसैबीच अमेरिकी कम्पनी टेस्लालाई टक्कर दिन अर्को अमेरिकी कम्पनी नै आएको छ। अमेरिकाको ट्रिटनले टेस्लालाई टक्कर दिन थालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्