यस्तो छ आजको डलरको मूल्य काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.०६ रुपैयाँ र खरिद मूल्य ११८.४६ रुपैयाँ तोकेको छ। यसैगरी १ युरोको खरिद मूल्य १४१.१० रुपैयाँ र बिक्री मूल्य १४१.८१ रुपैयाँ तय गरेको हो। यसका साथै एक पाउण्डको खरिद मूल्य १६४.१६ रुपैयाँ र १६४.९९ रुपैयाँमा बिक्री गर्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्