महिला उद्यमी व्यापार मेला भदौ १७ देखि काठमाडौं। पाँचाैं अन्तर्राष्ट्रिय महिला व्यापार मेला २०२१ भदौ १७ गतेदेखि सुरु हुने भएको छ। भर्चुअल माध्यमबाट चल्ने मेला भदौ २१ गते सम्पन्न हुने छ। यस व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी र व्यावारी तथा महिला निकासीकर्ताको सहभागिता हुने महिला उद्यमी महासंघले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्