नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक काठमाडौं। सन् २०२० मा नेपाल भित्रिएका २३ हजार विदेशीमध्ये सबैभन्दा बढी भारतबाट आएका छन्। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतपछि, म्यानमार, थाइल्याण्ड, चीन र अमेरिकाबाट पर्यटक नेपाल भित्रिएका थिए। तीमध्ये पुरुष पर्यटकको संख्या एक लाख २४ हजार र महिलाको संख्या एक लाख ६ हजार छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्