लगानी कोषले एक अर्ब तीन करोड प्रतिफल दिने काठमाडौं। नागरिक लगानी कोषले कर्मचारीको बचत वृद्धि गर्न एक अर्ब तीन करोड रुपैयाँ वितरण गर्ने भएको छ। कोषमा आबद्ध सबैलाई एक प्रतिशत प्रतिफल थप्दै उक्त रकम वितरण गर्ने भएको हो। उक्त प्रतिफल लगानी कोषमा खाता भएकाहरुको खातामा स्वतः जम्मा हुनेछ। कोषले अवकास कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १०(३) को व्यवस्थाअनुसार प्रतिफल दिने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्