प्रदेश २ मा १० प्रतिशत रोपाईं सम्पन्न काठमाडौं। प्रदेश नम्बर २ मा अहिलेसम्म जम्मा १० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार आजसम्म जम्मा १० प्रतिशत क्षेत्रमा रोपाई सकिएको हो। प्रदेशमा ३ लाख ६५ हजार क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यसमध्ये अहिलेसम्म ३८ हजार ५८६ क्षेत्रफलमा मात्रै रोपाईं सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्