राधी विद्युतको सेयर मूल्य समायोजन काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजना गरेको छ। कम्पनीले यस वर्ष लगानीकर्तालाई ३६.५ प्रतिशत बोनस सेयर दिएको थियो। सोही बोनस सेयरपछि नेप्सेले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ कायम गरेको हो। सोमबार कम्पनीको सेयर मूल्य ११ सय २० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्