कहाँ कति सकियो रोपाई? काठमाडैं। यो वर्षको असार १५ गतेसम्म नेपालको अन्नभण्डार तराईमा जम्मा २५ प्रतिशत रोपाई सकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म तराईमा जम्मा २५ प्रतिशत रोपाई सकिएको हो। यस्तै, मध्य पहाडमा ३१ प्रतिशत र उच्च पहाडी क्षेत्रमा साढे ३३ प्रतिशत भूभागमा रोपाई सम्पन्न भएको मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्