कर्णालीमा ६२ प्रतिशत धान रोपाइँ सम्पन्न काठमाडौं। नेपालका सात वटा प्रदेशमध्ये कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा ६२ प्रतिशत भूभागका रोपाई सकिएको छ। कर्णालीमा ३८ हजार ३८५ क्षेत्रफलमा धान रोपिँदै आएको छ। जसमध्ये आजसम्म २३ हजार ८५० क्षेत्रफलमा धान रोपिएको बताइएको छ। यसैगरी हालसम्म सबैभन्दा प्रदेश–२ मा जम्मा १० प्रतिशत भूभागमा रोपाई सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्