धान दिवस– विदेशबाट १९ अर्बको धान आयात काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १९ अर्ब रुपैयाँ बराबरको धान आयात गरेको छ। भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्यको धान आयात भएको हो। धानको बिउ र चामल बनाउन ल्याइने धान गरी कुल ६६ करोड किलो धान भित्रिएको छ। नेपालमा मुख्यगरी भारत र चीनबाट धान आयात हुँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्