गाडी खरिद गर्नको लागि बैंकले ७० प्रतिशतसम्म कर्जा दिने काठमाडौं। ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रा.लिबीच कर्जा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदका लागि बैंकबाट कर्जा प्राप्त गर्नेछन्। सम्झौता अनुरुप ग्राहकहरुले गाडी खरिद गर्नको लागि बैंकबाट ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्