विश्व बैंक महामारीमा दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड क्रण दिने काठमाडौं। विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ। ऋण उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा सरकार र विश्व बैंकबीच आज हस्ताक्षर भएको अर्थ मन्त्रालयले जानकारी दिए। कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न विश्व बैंकले उक्त ऋण नेपाललाई दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्