अम्बानीले ल्याए सबैभन्दा सस्तो स्मार्टफोन एजेन्सी। एसियाका सबैभन्दा धनाड्य भारतका मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिले सस्तो स्मार्टफोन लञ्च गरेको छ। कम्पनीले अमेरिकी कम्पनी गूगलसँग मिलेर सस्तो स्मार्टफोन जियो फोन बनाएको हो। यसको मूल्य जम्मा ५ हजार भारु तोकिएको छ। यसलाई कम्पनीले संसारकै सबैभन्दा सस्तो स्मार्टफोन भएको बताएको छ। जियोलाई सेप्टेम्बर १० देखि बिक्री गर्ने कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्