दुई कम्पनीको सेयर मूल्यमा उछाल काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेको दिन आज दुई वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज सेञ्चुरी कर्मशियल बैंक र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य बढेको हो। आज यी दुई कम्पनीबाहेक अन्य कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेन्। यस्तै कुनै पनि कम्पनीको सेयर मूल्य उच्च अंकले घटेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्