११ महिनामा २१ अर्बको सुन आयात काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८को ११ महिनामा नेपालमा २१ अर्ब ६ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। भन्सार विभागका अनुसार ११ महिनाको अवधिमा नेपालले ११ महिनामा तीन लाख १८ हजार ग्राम मूल्यको सुन आयात गरेको हो। यसबाट राज्यले २ अर्ब ५६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। यस्तै यस अवधिमा ४९ करोड २८ लाखको चाँदी भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्