नेपालमा यो वर्ष भित्रियो ४८ अर्बभन्दा बढीको धान तथा चामल काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि २०७८ जेठसम्म २८ अर्ब ६० करोड ३१ लाख २८ हजार रूपैयाँको चामल र १९ अर्ब ५५ करोड ९२ लाख २१ हजार रुपैयाँको धान भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्