दाताले कोरोना नियन्त्रणको नाममा बजेट बाहिरबाट नेपालमा ६३ अर्बभन्दा बढी खर्च गरे काठमाडौं।कोरोना नियन्त्रणको नाममा दाताहरुले नेपालमा सरकारको बजेटभन्दा बाहिरबाट हालसम्म ५३ करोड ११ लाख ६७ हजार ९६७ अमेरिकी डलर(६३ अर्ब ६ करोड रुपैयाँ)खर्च गरेको पाइएको छ।यो सबै रकम बजेट बाहिरबाट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।कोरोना महामारी सुरु भएयता दाताले बजेट बाहिरबाट नेपाललाई ६३ करोड ५८ लाख ६२ हजार ५०५ अमेरिकी डलर(७५ अर्ब ४९ करोड रुपैयाँ)सहयोग गर्ने घोषणा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्