महानगरको बजेट– काठमाडौंको सबैभन्दा बढी काठमाडौं। देशका ६ वटा महानगरपालिकामध्ये ५ वटाको बजेट सार्वजनिक भएको छ। जसमध्ये काठमाडौंको सबैभन्दा बढी १८ अर्ब १५ करोड, पोखराको ६ अर्ब २७ करोड, भरतपुरको ४ अर्ब ८१ करोड, विराटनगरको ४ अर्ब १० करोड र वीरगञ्जको ३ अर्ब ५५ करोड रुपैयाँ छ। यी मध्ये सबैभन्दा कम बजेट वीरगञ्ज महानरले ल्याएको छ। यसैगरी ललितपुरको बजेट भने पारित हुन सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्