जनरल इन्स्योरेन्सले फेरि बोलायो साधारण सभा काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले यही असार २१ गतेका लागि तेस्रो साधारण सभा बोलाएको हो। यसअघि कोभिड–१९ का कारण वैशाख २४ गतेलाई बोलाइएको बैठक स्थगित भएको थियो। केन्द्रीय कार्यालयमा असार २१ गते बिहान ११ बजेबाट साधारण सभा सुरु हुने कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्