आठ महिनामा सैनिक कल्याणकारी कोषमा साढे ६ अर्बभन्दा बढी रकम वृद्धि काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा चालु आर्थिक वर्ष २०७७/७८को पहिलो आठ महिनामा छअर्ब ५४ करोड ४५ लाख रुपैयाँ वृद्धि भएको छ। योसँगै कोषमा जम्मा नगद रकम ५३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसबाहेक ५ अर्ब ८३ करोड २७ लाख रुपैयाँ लगानीसमेत जोड्दा कोषमा कूल रकम ५८ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्