खुम्चिँदै नेप्सेको कारोबार रकम काठकाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम खुम्चिन थालेको छ। यो साता नेप्सेमा हुने सेयर कारोबार रकम निरन्तर खुम्एिको हो। जेठ महिनाको ३० गते नेप्सेमा एकै दिन १९ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो। त्यसयता निरन्तर ओरालो लागेको कारोबार रकम हिजो अर्थात् असार १० सम्म आइपुग्दा ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्