साताको सेयर बजार : ४८ अर्ब बढीको कारोबार काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४८ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबारदेखि बिहीबारसम्ममा उक्त रकम बराबरको सेयर कारोबार भएको नेप्सेले बताएको छ। जसमा सबैभन्दा बढी आइतबार ११ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो। यसैगरी अन्तिम कारोबार दिन बिहीबार जम्मा ६ अर्ब ९६ करोड रुपैयाँको कोरोबार भएको नेप्सेले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्