पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड काठमाडौं। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोडको बजेट ल्याएको छ। महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट ल्याएको हो। जसमा २ अर्ब ९० करोड रुपैयाँ चालुतर्फ र ३ अर्ब ३६ करोड रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ। महानगरले विकट स्थानलाई पोखरासँग जोड्न सडक सञ्जालमा जोड दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्