कति छ एनआईसी बैंकका सीईओको तलब? काठमाडौं। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एक वर्षमा २ करोड रुपैयाँ तलब लिएका छन्। उनले मासिक २० लाख ८८ हजार रुपैयाँका दरले वार्षिक साढे २ करोड रुपैयाँ तलब लिएका हुन्। बैंकले बताएअनुसार न्यौपानेले आर्थिक वर्ष २०७६/७७ मा उक्त तलब लिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्