बनेपा नगरपालिका : कोभिड रोकथाम, नियन्त्रण तथा उपचार केन्द्रित बजेट काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाको आज सम्पन्न नगरसभाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र व्यवस्थित पार्कीङसहित नगरलाई हरियाली प्रर्वद्धन गर्ने लगायतको नीति तथा कार्यक्रमलाई अगाडि सारेको छ। सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९का लागि रु एक अर्ब ५५ करोड ६९ लाख ६८ हजारको बजेट प्रस्तुत गरिएको हो। नगरसभामा नगरप्रमुख लक्ष्मी नरसिंह बादेले बजेट प्रस्तुत गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्