भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ५९ करोड कञ्चनपुर। भीमदत्त नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले आज एक अर्ब ५९ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो। जसमा एक अर्ब ११ करोड चालु र ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ। चालु वर्षमा नगरपालिकाले एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्