१६५ कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं। आज साताको अन्तिम दिन विहीबार १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज उक्त कम्पनीको सेयर मूल्य घटेको जानकारी दिएको हो। बजार १६ अंकले घटेको दिन आज कुनै पनि कम्पनीको सेयर उच्च मूल्यमा घटेन। यस्तै ३७ वटा कम्पनीको सेयर मूल्य भने बढेको नेप्सेले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्