आज सबै स्थानीय तहले बजेट ल्याउनैपर्ने काठमाडौं। आज देशका सबै स्थानीय तहले बजेट ल्याउने भएका छन्। संवैधानिक व्यवस्थाअनुसार सबै स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनैपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार ७५३ वटै स्थानीय तहले आज बजेट ल्याउनुपर्ने छ। हालसम्म देशका सबै स्थानीय तहले बजेट घोषणा गरिसकेका छैनन्। प्रदेश सरकारले असार १ गते बजेट ल्याएपछि स्थानीय तहले त्यसको १० दिनभित्रमा बजेट ल्याउनुपर्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्